Logo
समाचार
प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित

विराटनगर, २२ साउन । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म

नेपालको आतिथ्यतालाई संसारभर फैलाउन जरुरी: श्रेष्ठ

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने

अफगानिस्तानमा हैजाबाट कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तान, २२ साउन । अफगानिस्तानमा हैजाको कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८ हजार भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए

इजरायल, २२ साउन । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल-कुड्स ब्रिगेडले जनाएको छ। शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौँ, २२ साउन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

काठमाडौँ, २२ साउन । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको

स्वास्थ्य बिमाको रकम बढाएर १० लाख पुर्‍याऔँ: योगेश भट्टराई

काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्षी दल स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद

निर्वाचन आयोगमा सिके राउतको पार्टी १ नम्बरमा दर्ता

काठमाडौँ, २२ साउन । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी

नयाँदिल्ली, २२ साउन । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार