Logo
समाचार
रवि लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिएकाेप्रति रास्वपाकाे आपत्ति

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । साथै रास्वपाले लामिछानेलाई बुधवार

युनियन र चौतारीबीच भागबण्डा गर्ने सहमति, अध्यक्षमा चौतारीबाट शर्माको उम्मेदवारी

काठमाडौँ, २१ मंसिर । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा प्रेस युनियन र प्रेस चौतारीबीच भागबण्डा गर्ने सहमति भएको छ । भागबण्डाअनुसार महासंघको चुनावमा दुवै संगठनले

स्वयम्भूनाथमा भुटानी नरेश

काठमाडौँ, २१ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गनुभएको छ । निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नुभएको

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै हुनुहुन्छ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

काठमाडौँ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, १८ मंसिर ।  नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री

रवि लामिछानेलाई चितवन ल्याइयो

चितवन, १८ मंसिर । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन ल्याइएको छ  । चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ, १८ मंसिर । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग

कीर्तिपुरको मेयरमा काँग्रेसका डंगोल निर्वाचित

काठमाडौँ, १८ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित हुनुभएको हो । अन्तिम मत

पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी

काठमाडौँ, १७ मंसिर । पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ ।