Logo
समाचार
सम्झौताको केही घण्टामै रुसद्वारा युक्रेनी बन्दरगाहमा आक्रमण

रुस, ८ साउन । अन्न निर्यात गर्न पाउनेबारे रुस र युक्रेनले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेको छ । पश्चिमी सहर ओडेसामा रुसले दुई वटा क्षेप्यास्त्र

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

काठमाडौँ, ८ साउन । महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान्

काठमाडौँ, ८ साउन । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि

उद्योगमा उत्साहजनक रूपमा लगानी प्रतिबद्धता

काठमाडौँ, ८ साउन । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ । उद्योग

प्रधानसेनापति शर्मा आज अष्ट्रेलिया जाँदै

काठमाडौँ, ७ साउन । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाने भएका छन् । पर्सि ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको डिफेन्स फोर्सको संयोजनमा यूएस इन्डो प्यासिफिक कमाण्डले गर्ने एसिया प्रशान्त

‘गठबन्धनमा कांग्रेसले बलजफ्ती गर्‍यो, राष्ट्रिय मुद्दामा यो स्वीकार्य हुँदैन’

काठमाडौँ, ७ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको बताएका छन् । यद्यपि, यो सँधै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् । “नेपाली

ट्रकले किच्दा छ जना तीर्थयात्रीको मृत्यु

हरिद्वार, ७ साउन । हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले

विपीको सिद्धान्त छाडेका छैनौँ: पौडेल

तनहुँ, ७ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका-६

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटियो

अमेरिका, ७ साउन । अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ । न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि

वेष्ट इन्डिजसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी

वेष्ट इन्डिज, ७ साउन । भारतले पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई तीन रनले हराएको छ । वेष्ट इन्डिजको पोर्ट अफ स्पेन आज बिहान सकिएको खेलमा भारतले वेष्ट इन्डिजलाई तीन