Logo
समाचार
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

रुपन्देही, ७ साउन । लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

हेटौंडा, ७ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

काठमाडौँ, ७ साउन । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

नेपालमा विदेशी सुरक्षाकर्मी र नेताको फोन ट्यापिङ सुरु

काठमाडौँ, ७ साउन । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ । नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ

लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु

लिबिया, ६ साउन । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार-शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ । “घटनामा एक बच्चा, दुई

राष्ट्रिय सहमतिमा नागरिकता विधेयक पारित गर्नुपर्छ: खनाल

काठमाडौँ, ६ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता

‘कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने’

काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको

महिला फुटबल टाेलीकाे प्रशिक्षकमा थापा नियुक्त

काठमाडौँ, ६ साउन । राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले काठमाडौँमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि शुक्रवार थापालाई

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर

अष्ट्रेलियाको जन्मदर घट्यो

क्यानबेरा, ६ साउन । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो । अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड