Logo
समाचार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई

पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

इस्लामावाद, ४ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

काठमाडौँ, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

ज्येष्ठ नागरिकको हितका लागि बन्यो यस्तो कानुन

काठमाडौँ, ४ साउन । प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

किएभ , ४ साउन । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, ४ साउन । प्रतिनिधिसभाको आजको बैठकले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

काठमाडौँ, ४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । उनी पूर्वउपसभामुखसमेत हुन् । यसैगरी सचेतकमा पूर्वमन्त्री

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

सोल, ४ साउन । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, ४ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

काठमाडौँ, ४ साउन । नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको