
बेलायत, ३ साउन । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू-भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त

काठमाडौँ, ३ साउन । नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको

काठमाडौँ, २ साउन । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आउँदो चुनावको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । सोमवार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको

काठमाडौँ, २ साउन । त्रिभुवन विश्वविद्यालयसँग एघार बुँदे सहमति भएपछि विद्यार्थी नेताहरूले अनसन तोडेका छन् । सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र

भारत, २ साउन । भारतको मध्यप्रदेशको धार जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त

काठमाडौँ, २ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि-ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । आगामी असोज

काठमाडौँ, २ साउन । शेयर बजार आज पनि बढेको छ । आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३

काठमाडौँ, २ साउन । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा उठेका

विराटनगर, २ साउन । सात प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस परेको छ

नयाँदिल्ली , २ साउन । भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा