Logo
समाचार
नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने

काठमाडौँ, २ साउन । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल

इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई

तेहरान , २ साउन । इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको

आगामी निर्वाचनका लागि एमालेको प्रादेशिक प्रशिक्षण सुरु

काठमाडौँ, २ साउन । नेकपा एमालेले प्रादेशिक प्रशिक्षण सुरु गरेको छ । आजबाट आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएका छन् । प्रदेश नं १ को प्रशिक्षणका

यू–२० नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण

काठमाडौँ, २ साउन । अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–२० प्रतियोगितामा सहभागी हुने अन्तिम नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण गरेको छ । भारतमा हुने प्रतियोगिताको लागि अन्तिम टोलीको नाम

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ, २ साउन । नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी

सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

खार्ताेम, २ साउन । सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

अमेरिका, २ साउन । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएकाे छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ । ​ इन्डियानाको ग्रीनवुड

भीम रावलको प्रतिक्रिया- निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति टिप्पणी गरेका छन् । सोमबार बिहान ट्विट गर्दै रावलले

जङ्गलमा लागेको डढेलो फैलिएपछि १४ हजारभन्दा धेरै सुरक्षित ठाउँमा सरे

फ्रान्स, २ साउन । जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ । नियन्त्रणभन्दा बाहिर

नेपाल स्कटल्यान्डसँग पराजित

स्कटल्यान्ड, २ साउन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल आठ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले