
इङ्ल्यान्ड, २ साउन । भारतले घरेलु टोली इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले श्रृङ्खला २-१

काठमाडौँ, २ साउन । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ । गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई

काठमाडौँ, १ साउन । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराएका हुन्

काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताएकी छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा

काठमाडौँ, १ साउन । नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ । कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा

पोर्गुगल, १ साउन । युरोपका धेरै देशमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी पोर्गुगल, स्पेन र फ्रान्सको जङ्गलमा फैलिएको डढेलोका कारण तातो हावा चल्नुका साथै अत्यधिक तापक्रमले पनि

काठमाडौँ, १ साउन । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको

स्कटल्यान्ड, १ साउन । आईसीसी विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । स्कटल्यान्डको ग्लासगोमा स्कटल्यान्डले टस जितेर फिल्डिङ गर्ने

चीन, १ साउन । प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको छ । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको

भारत, १ साउन । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ