Logo
समाचार
माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

नयाँ दिल्ली, १ साउन । भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको

युक्रेनी कम्पनीको कार्गो जहाज दुर्घटना

युक्रेन, १ साउन । युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ । त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ-१२ जहाज दुर्घटनामा परेको

मोदीसँग भेटवार्ता गर्दै प्रचण्ड

भारत, १ साउन । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा

विश्व कप क्रिकेट लिग-२: नेपाल नामिबियासँग पराजित

स्कटल्यान्ड, १ साउन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

काठमाडौँ, १ साउन । हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन् । मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना

रूस-यूक्रेन युद्धका कारण जी-२० को अर्थमन्त्रीस्तरीय वार्ता ओझेलमा

इन्डोनेसिया, ३२ असार । रूस-यूक्रेन युद्धले जी-२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको वैठकपछि संयुक्त विज्ञप्ति

नामिबियाले नेपाललाई दियो २ सय रनको लक्ष्य

स्कटल्यान्ड, ३२ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ । स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर

चीनको अर्थतन्त्र खस्किन थाल्यो

चीन, ३२ असार । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ । कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

काठमाडौँ, ३२ असार । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण

संसदीय छानबिन विशेष समिति: सीसीटीभी फुटेजमाथि अध्ययन सुरु

काठमाडौँ, ३२ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको जनाएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ