Logo
समाचार
अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु

लश्कर गाह, २९ असार । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम्

उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजानिक

  काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिँदै

‘हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारीको हो’

लुम्बिनी , २९ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएको बताएका छन् । उनले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा

मलेसियामा एकै दिनमा दुई हजार ३४५ जना सङ्क्रमित

क्वालालम्पुर, २९ असार । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार

सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा हुनुपर्छ: मन्त्री चौधरी

काठमाडौँ २९ असार । खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्रालयले खानेपानी तथा

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ २९ असार । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । गएको सोमबारदेखि जारी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको

भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले हरायाे

इङ्ग्ल्यान्ड, २९ असार । इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारत विजयी भएको छ । दी ओभलमा गए राति भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले हराएको हो । इङ्ग्ल्यान्डले दिएको

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २९ असार । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर: प्रधानमन्त्री

काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित

चामलको मूल्य बढ्यो

काठमाडौँ, २९ असार । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा