Logo
समाचार
तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडौँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका

सरकार ८४ करोडको हतियार किन्दै

काठमाडौँ, २६ असार । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको

श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत

श्रीलङ्का, २५ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको आह्वान गरेका

‘नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भन्ने भनाइमा कुनै सत्यता छैन्’

सुनसरी, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

भारत, २५ असार । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाट्दा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन

कर्णाली प्रदेश सरकार र प्रतिपक्षिबीच सहमति

कर्णाली, २५ असार । दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चारबुँदे सहमति भएको छ । गत माघमा भएको सातबुँदे सहमति

श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेर उत्सव मनाए

श्रीलंका, २५ असार । श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु: बालेन्द्र शाह

काठमाडौँ, २५ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण दिने

काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसको स्थायी कमिटी बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय

श्रीलङ्काका विभिन्न ठाउँमा कफ्‌र्यु आदेश

श्रीलङ्का, २५ असार । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्‌र्यु आदेश जारी