Logo
समाचार
एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने: सांसद

काठमाडौँ, २ असार । सांसदहरूले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी) ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन

मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

काठमाडौँ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन: नेता लेखक

काठमाडौँ, २ असार । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

नयाँ दिल्ली, २ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन

एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ: दुर्गा पौडेल

काठमाडौँ, २ असार । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: लामिछाने

काठमाडौँ, २ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग-२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् । अमेरिकासँगको खेलमा पराजित भएपछि

रुस-युक्रेन युद्धले कैयौँ देश गरिबीको चपेटामा धकेलिने: युएनएचसीआर

काठमाडौँ, २ असार । संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी एजेन्सी युएनएचसीआरले रुस-युक्रेन युद्धका कारण विश्वका थप कयौँ देशहरु गरिबीतिर जाने अनुमान गरेको छ । ​ युएनएचसीआरका प्रमुख फिलिप्पो ग्राण्डीले विश्वव्यापी खाद्य

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि

अमेरिका, २ असार । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले

रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

रसिया, २ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका

एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ, २ असार । नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ । पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ ।