Logo
समाचार
संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ, २ असार । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । सांसदहरूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको

विश्व कप क्रिकेट लिग-२: नेपाल अमेरिकासँग पराजित

अमेरिका, २ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा आज बिहान सकिएको

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट

काठमाडौँ, १ असार । बागमती प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट लयाएको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट

कर्णाली प्रदेश सरकारद्वारा ३२ अर्ब ६१ करोड बजेट विनियोजन

कर्णाली, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षको व्यय

मधेस प्रदेश बजेट: ४६ अर्ब ८८ करोड ९ लाख

जनकपुरधाम, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर, १ असार । प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री

राप्रपाले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र

काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२

उद्यमीसँग सहकार्य गर्न हामी तयार छौँ: दाहाल

चितवन, १ असार । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधवार भरतपुरमा आयोजना

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाखमा सङ्क्रमण

काठमाडौँ, १ असार । जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको

प्रधानन्यायाधीशमाथिको छानबिन समिति: चार महिनादेखि न संयोजक, न बैठक

काठमाडौँ, १ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि यसबारे छानबिन गर्न गठन भएको संसदीय समिति चार महिनादेखि अलपत्र परेको छ । जबरामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले