Logo
समाचार
‘मिटर ब्याज सम्बन्धी गतिविधि भएको पाए सीडीओ कार्यालयहरूमा जानकारी गराउनु’

काठमाडौँ, २७ जेठ । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो

व्यवसायीलाई समस्यामा पार्न खोजेको होइन: शर्मा

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग

युवा परिषदका जिल्ला अध्यक्षहरुलाई गोपनियताको सपथ

काठमाडौँ, २७ जेठ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् । फ्लिनले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक: मुख्यमन्त्री राउत

धनुषा , २७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस

भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित

नयाँदिल्ली, २७ जेठ । भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौँ, २७ जेठ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

काठमाडौँ, २७ जेठ । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत

सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

बेइजिङ, २७ जेठ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ