Logo
समाचार
बस दुर्घटना अपडेट: चार जना मृतकको सनाखत

रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा रात्रि बस दुर्घटना हुँदा मृत्यु हुने ९ जनामध्ये चार जनाको पहिचान खुलेको छ । पहिचान हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट

इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

हङ्गेरी, २२ जेठ । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ । गएराति हङ्गेरीको बुडापेष्टमा भएको खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १-० गोलले पराजित भएको हो । हङ्गेरीका डोमिनिक सोबोस्लियाले

बंगलादेशको एक गोदाममा विस्फोट, १६ जनाको मृत्यु

बंगलादेश, २२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै विस्फोटमा परेर ४५० जना घाइते भएका छन् । कन्टेनरबाट सामान

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

अमेरिका, २२ जेठ । विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग

सेयर बजारमा निरन्तर ओरालो, लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

काठमाडौँ, २२ जेठ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

विराटनगर, जेठ २१ । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज

फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

स्पेन, २१ जेठ । स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले

अमेरिकी अस्पतालमा तीन स्वास्थ्यकर्मीमाथि छुरा प्रहार

अमेरिका, २१ जेठ । अमेरिकाको क्यालिफोर्नियामा शुक्रवार एक व्यक्तिले ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’ अस्पतालको आकस्मिक कक्षमा पसी आक्रमण गर्दा तीन जना स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन् । लस एन्जलसको प्रहरी

देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ २१ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिवार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएलगत्तै

एक करोड २० लाख युक्रेनी विस्थापित

युक्रेन, २१ जेठ । रुसले आक्रमण सुरु गरेयता एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका छन् । रूसले यूक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार १०० दिन पुगेको छ । यो अवधिमा एक