Logo
समाचार
नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि

फ्रान्स, २३ जेठ । स्पेनिस टेनिस स्टार राफेल नाडालले करिअरको २२ औँ ग्रान्डस्लाम जितेका छन् । आइतबार राति सम्पन्न पुरुष एकलको फाइनलमा नाडालले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा पाखा लगाए

मनसुन भित्रियो, पूर्वी तराईमा बाढी र पहाडी भेगमा पहिरोको जोखिम

काठमाडौँ, २३ जेठ । यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले

विदेश जान १० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौँ, २३ जेठ । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ । तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन

युक्रेनमा लामो दुरीका क्षेप्यात्रमार्फत आक्रमण बढाउने पुटिनको चेतावनी

रुस, २२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब युक्रेनमा लामो दुरीका क्षेप्यात्रमार्फत आक्रमण बढाउने चेतावनी दिएका छन् । अमेरिका र युरोपेली देशले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने हतियार

नेपालमा १० महिनामा ६४ अर्बको धान, चामल, मकै र गहुँ भित्रियो

काठमाडौँ, २२ जेठ । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी

भारतमाा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित

नयाँदिल्ली, २२ जेठ । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब

पार्टी कार्यालय विस्तार तथा व्यवस्थित गर्न माओवादीले पैसा संकलन गर्ने

काठमाडौँ, २२ जेठ । नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय

बङ्गलादेशमा आगलागी हुँदा २५ जनाको मृत्यु

चट्गाँउ , २२ जेठ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको

मुख्यमन्त्री पाण्डे र मेयर शाहबीच भेट

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको