Logo
समाचार
‘ब्युटी पेजेन्ट’ बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, ७ जेष्ठ । ‘ब्युटी पेजेन्ट’ अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक घटनाबारे छानबिन शुरू भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता

नेपालको दोस्रो जित, युगान्डालाई उपाधि

काठमाडौँ, ७ जेष्ठ । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ । अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन

मेचीनगर-११ मा एमालेको प्यानलै विजयी

मेचीनगर, ७ जेष्ठ । मेचीनगर नगरपालिका वडा नं.११ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रुद्रप्रसाद डाँगीसहित प्यानल नै विजयी भएको हो । डाँगीले उनका निकटतम् प्रतिद्वन्द्वी

युक्रेनको मारिउपोल सहरमा रुसकाे कब्जा

रुस, ७ जेष्ठ । रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

विराटनगर, ७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की

एमाले कार्यकर्ताले ‘बुथ कब्जा’ गरेकाे भन्दै बूढीगङ्गामा फेरि मतदान गर्न कांग्रेसकाे माग

काठमाडौँ, ६ जेष्ठ । नेपाली कांग्रेसले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत

ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसकी भट्टराई निर्वाचित

झापा, ६ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी रेगिना भट्टराई

श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार

श्रीलङ्का, ६ जेष्ठ । आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको

एसियन कप छनाेट: चेम्जाेङसहित सिनियर खेलाडी बाहिर

काठमाडौँ, ६ जेष्ठ । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै

काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता कायमै

काठमाडौँ, ६ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ७५ मतको अग्रता लिइरहेका छन् । अहिलेसम्म ७७ हजार चार सय ८७ मतगणना हुँदा साहले २८ हजार ६