Logo
समाचार
काठमाडौँ महानगर: ७ मा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएको

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना जारी

टोकिया, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५.८

अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना

काठमाडौँ, ८ जेठ । पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन् । अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्कनुपर्ने तथा प्रधानमन्त्री

धनुषाका १० मा कांग्रेस, तीनमा जसपा, दुईमा एमाले र एकमा माओवादी विजयी

धनुषा, ८ जेठ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।

वीरगञ्जमा विजयभन्दा राजेशमान १५ हजार भन्दा बढी मतले अगाडि

वीरगञ्ज, ८ जेष्ठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम

अफ्रिकामा खाद्यसङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंकको सहयोग

अफ्रिका, ८ जेष्ठ । अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ । रूस-युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

दाङ, ८ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाएका छन्

जब कान्सको रेड कार्पेटमा युवती कपडा खोलेर चिच्याउन थालिन…

फ्रान्स, ८ जेष्ठ । विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स २०२२ को तेस्रो दिन उत्सवका साथ मनाइँदै थियो । सोही दिन पहिलोपटक स्क्रिनिङ हुन लागेको हलिउड फिल्म थ्री इयर्स अफ लङ्गिङ

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

इटहरी, ८ जेष्ठ । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

मुम्बईसँग दिल्ली पराजित: बेङ्ग्लोर प्लेअफमा

मुम्बई, ८ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ ।