Logo
समाचार
एसियन कप छनाेट: चेम्जाेङसहित सिनियर खेलाडी बाहिर

काठमाडौँ, ६ जेष्ठ । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै

काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता कायमै

काठमाडौँ, ६ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ७५ मतको अग्रता लिइरहेका छन् । अहिलेसम्म ७७ हजार चार सय ८७ मतगणना हुँदा साहले २८ हजार ६

धरानमा स्वतन्त्रका हर्क साङपाङ १ हजार २९७ मतले अगाडि

धरान, ६ जेठ । धरान उपमहानगरपालिकामा ३९ हजार ३५७ मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले १२ हजार १५ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका

आयोगद्वारा अध्यक्षमा निर्वाचित उपाध्याय र गिरीको शपथ रोक्न निर्देशन

धनगढी, ६ जेठ । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला

भारतमा एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ६ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको

चितवनकाे रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

चितवन, ६ जेठ । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी विमला

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ, ६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

अबुजा, ६ जेठ । यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका

पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक

इस्लामावाद, ६ जेठ । पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ । यसरी

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र