Logo
समाचार
श्रमिकको योगदानले आजको व्यवस्थामा आयो: मुख्यमन्त्री शाही

कर्णाली , १८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् । श्रमजीवीहरुले सङ्घर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ वैशाख । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय

अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य थप

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी

  कोलम्बो , १८ वैशाख । श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी गरेको छ। देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

स्पेन, १८ वैशाख । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पानियोललाई ४-० गोलले हराउँदै रियलले उपाधि जितेको हो । घरेलु मैदानमा रियलका रोड्रिगोले

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौँ, १८ वैशाख । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । गएको फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे

चीनमा कोरोना सङ्क्रमण फैलिँदै

चीन, १८ वैशाख । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ । बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा

श्रमिकको सङ्घर्षबाट परिवर्तन सम्भव भएको होः प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने

माओवादी नेता कार्की भन्छन्, ‘एमाले काँग्रेस जस्तो, माओवादी काँग्रेस काँग्रेस गनाउँने’

झापा, १७ बैशाख । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाली काँग्रेस र कम्युनिष्टबीच हुने सहकार्यले काँग्रेसलाई फाइदा भएको बताएका छन् । नेता कार्कीले भद्रपुरका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको शनिवार

झापाका दुई जना सदस्य निर्विरोध निर्वाचित

झापा, १७ वैशाख । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेको मुख्य