Logo
समाचार
गठबन्धन बैठक: महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै एक हजार ३५७ गाडी भित्रिए

काठमाडौँ, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी -इभी_ साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि

नयाँ दिल्ली, ५ वैशाख । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि

आसाममा चट्याङ लागेर १४ को मृत्यु

नयाँ दिल्ली, ५ वैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान

अफगानिस्तानले ३ करोड २० लाख डलर बराबरको मानवीय सहयाता प्राप्त गर्यो

काबुल, ५ वैशाख । अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा

भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ, ५ वैशाख । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको छ ।प्रधानमन्त्रीका

नीतिको अभाव हुँदा औषधि उद्योग फस्टाउन सकेन: व्यवसायी

चितवन, ५ वैशाख । विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । उक्त