Logo
समाचार
सन्दकपुर गोल्डकप: मोरङको बिजयी सुरुवात

सन्दकपुर, २५ चैत । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका-३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ

नेपाल बार निर्वाचन: सत्ता गठबन्धका घिमिरेकाे प्यानल नै विजयी

काठमाडौँ, २५ चैत । नेपाल बार एसोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ । घिमिरे वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गरेकि छिन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

क्रमातोस्क , २५ चैत । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

मकवानपुर, २५ चैत । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ । मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई

निर्वाचन आयोगले आचारसंहिताबारे स्पष्ट पार्दै

काठमाडौँ, २५ चैत ।  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ । आयोगले

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

कोलम्बो, २५ चैत । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उनीसँगै के

समानुपातिक ढंगले महिला उम्मेदवारी सुनिश्चित गर्न भन्दै नेतृहरु आयोगमा

काठमाडौँ, २५ चैत । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । शुक्रबार दिउँसो

‘अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे’

काठमाडौँ, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित

न्युयोर्क, २५ चैत । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित भएको छ । रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने पश्चिमा प्रस्तावमा बिहीबार महासभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत प्रस्तावको पक्षमा