Logo
समाचार
देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौँ, २५ चैत । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

यमन, २५ चैत । साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यमनी राष्ट्रपति अब्द-रब्बु मनसुर हाडीको नेतृत्वमा

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

काठमाडौँ, २५ चैत । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति

आचारसंहितामा एमालेले किन राख्यो विमति ?

काठमाडौँ, २५ चैत । प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ । पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन

कालोपत्रे नगरेपछि ८ दिनदेखि फोहोर सडकमै

काठमाडौँ, २५ चैत । पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध-तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका

रेमिट्यान्स बढाउन ११ बुँदे प्रस्ताव

काठमाडौँ, २४ चैत । रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग

पाकिस्तानमा संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चले आदेश सुनाउँदै

काठमाडौँ, २४ चैत । पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश बिहीवार आउने भएको छ । मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च

नवनियुक्त कानुनमन्त्री शर्माले लिए शपथ

काठमाडौँ, २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री

शेयर बजार साढे ३५ अङ्कले बढ्यो

काठमाडौँ, २४ चैत । लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार

विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ, २४ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु