Logo
समाचार
कोभिड–१९: भारतमा सङ्क्रमितको संख्या ४ करोड ३० लाख भन्दा बढी

नयाँ दिल्ली, २४ चैत । भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ

कानुन मन्त्रीमा शर्मा नियुक्त, बडूलाई उद्योग मन्त्रालय

काठमाडौँ, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ । वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

संयुक्त राष्ट्रसंघ, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् ।

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

काठमाडौँ, २४ चैत । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ ।

बारको अध्यक्षमा घिमिरेको अग्रता

काठमाडौँ, २४ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएको छ । हालसम्म ३३

श्रीलङ्काका राष्ट्रपतिद्धारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

कोलम्बो, २४ चैत । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने

मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत

ललितपुर , २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका-२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र थेरापी सेन्टर को सुरुआत गरेकी छन् । वडा

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

काठमाडौँ, २४ चैत । पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक