Logo
समाचार
रेमिट्यान्स बढाउन ११ बुँदे प्रस्ताव

काठमाडौँ, २४ चैत । रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग

पाकिस्तानमा संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चले आदेश सुनाउँदै

काठमाडौँ, २४ चैत । पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश बिहीवार आउने भएको छ । मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च

नवनियुक्त कानुनमन्त्री शर्माले लिए शपथ

काठमाडौँ, २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री

शेयर बजार साढे ३५ अङ्कले बढ्यो

काठमाडौँ, २४ चैत । लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार

विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ, २४ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु

कोभिड–१९: भारतमा सङ्क्रमितको संख्या ४ करोड ३० लाख भन्दा बढी

नयाँ दिल्ली, २४ चैत । भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ

कानुन मन्त्रीमा शर्मा नियुक्त, बडूलाई उद्योग मन्त्रालय

काठमाडौँ, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ । वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

संयुक्त राष्ट्रसंघ, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् ।

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

काठमाडौँ, २४ चैत । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ ।