Logo
समाचार
अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन: पाकिस्तानी प्रधानन्यायाधीश

इस्लामावाद , २२ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ। पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्यो

काठमाडौँ, २२ चैत । पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि

नेपाल बारको मतगणना आज बिहान ९ बजेदेखि

काठमाडौँ, २२ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत

७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी

काठमाडौँ, २२ चैत । विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक

रूसी ग्यास कटौती तत्काल असम्भवः जर्मनी

लक्जेम्बर्ग, २१ चैत (एएफपी) । मस्कोले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएका छन् । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले युक्रेनमाथि गरेको

हङ्गेरी: संसदीय निर्वाचनमा सत्ता गठबन्धन विजयी

हङ्गेरी, २१ चैत । हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्बान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । नयाँ संसद् गठनका लागि आइतवार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी

आवश्यकताअनुसार तालमेल गर्न कोइरालाको आग्रह

पोखरा, २१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट

शेयर बजार आज पनि घट्यो

झापा, २१ चैत । शेयर बजार आज पनि घटेको छ । आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव

त्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई

काठमाडौँ, २१ चैत । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौँ, २१ चैत । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र