Logo
समाचार
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक २ लाख सङ्क्रमित

पेरिस, २३ चैत । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी

रूसमा इन्टेलको सबै व्यापार बन्द

वासिङ्टन, २३ चैत । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पा , २३ चैत । पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ

‘कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन’

काठमाडौँ, २३ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन्। सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

काठमाडौँ, २३ चैत । पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको

राष्ट्रपतिद्वारा पाँच वटा अध्यादेश जारी

काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण

झापा, २२ चैत । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार

प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई स्पष्टीकरण

काठमाडौँ, २२ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौँ, २२ चैत । सोमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार

बुढीगण्डकी जलविद्युत् आयोजना: जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

काठमाडौँ, २२ चैत । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको