Logo
समाचार
आईपीएल: चेन्नईको लगातार तेस्रो हार

मुम्बई, २१ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्ससँग ५४ रनले पराजित हुँदै

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

क्यालिफोर्निया, २१ चैत । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा

सर्वोच्च अदालतमा कानुन संशोधनको प्रस्ताव

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्न कानुन संशोधनको प्रस्ताव अघि सारिएको छ। सर्वोच्च अदालतमा कार्यबोझ बढ्दै जाँदा न्यायमा ढिलाइ भएको भन्दै विद्यमान कानुन संशोधन

त्रिदेशीय टी-२० शृङ्खलाकाे ‘ट्रफी’ घरमै राख्छाैँ: लामिछाने

काठमाडौँ, २० चैत । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । आइतवार टी-२० शृङ्खलाको ट्रफी

पूर्ण खोप लगाएको तीन महिनामै कोरोनाविरुद्ध बुस्टर लगाइने

काठमाडौँ, २० चैत । अब कोरोनाविरुद्धको पूर्ण खोप लगाएको तीन महिनामै बुस्टर मात्रा लगाउन पाइने भएको छ । सरकारले कोभिडविरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई थप एक मात्रा

नगरप्रमुख चन्दसहित २६ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर, २० चैत । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

क्रिकेटर कमलसिंह ऐरीको काँधको शल्यक्रिया

फाइल फाेटाे काठमाडौँ, २० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरीको काँधको शल्यक्रिया गरिएको छ । कलङ्कीको नेपाल नेशनल अस्पतालमा आज आइतवार बिहान कमलको शल्यक्रिया भएको

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, २० चैत । हप्ताको पहिलो दिन आज शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३

रुसद्वारा युक्रेनको ओडेसामा आक्रमण

रसिया, २० चैत । रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी आक्रमणबाट युक्रेनकै ठूलो

नेपाल बार निर्वाचन: मतपेटिका आउने क्रम जारी

काठमाडौँ, २० चैत । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार