Logo
समाचार
महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो

न्युजिल्यान्ड, २० चैत । एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्यान्डको क्राइसचर्चमा इङ्ग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौँ पटक विश्व कपको उपाधि जितेको हो । अस्ट्रेलियाले

पाकिस्तानी प्रधानमन्त्री विरुद्ध विपक्षीको अविश्वास प्रस्ताव अस्वीकृत

इस्लामावाद, २० चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ । राष्ट्रिय सभा

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २० चैत । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि

मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा

  जनकपुर, २० चैत । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेश

श्रीलङ्कामा कफ्‌र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो, २० चैत । श्रीलङ्कामा सरकारले लागू गरेको कफ्‌र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ, २० चैत । आज सर्वोच्च अदालतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

काठमाडौँ, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित

प्रधानमन्त्री देउवा वाराणसीमा

काठमाडौँ, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा देउवाको आग्रह

काठमाडौँ, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न

इंग्लिस प्रिमियर लिग: युनाईटेड र लेस्टर बराबरीमा रोकिए

काठमाडौँ, २० चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले बराबरी खेल्दै अंक बाडेका