Logo
समाचार
कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

काठमाडौँ, २० चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट

चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ: राई

सुनसरी, १९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन् । धरानमा आज आयोजित स्व रेवाहाङ राई

ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत

नयाँदिल्ली, १९ चैत । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री

मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएको छ । नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

झापा, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं.१ को अध्यक्षमा वासुदेव

नवलपुरका १० मतदानस्थल अति संवेदशील

नवलपरासी, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन

नेपालले मलेसियालाई दियाे २ सय २४ रनकाे लक्ष्य

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ । शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित

देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर-जयनगर रेलकाे उद्घाटन

नयाँ दिल्ली, १९ चैत । जनकपुर-जयनगर रेलको उद्घाटन भएको छ । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल

विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

कतार, १९ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको