Logo
समाचार
रणनीतिक तेल भण्डारणबाट १० लाख ब्यारेल तेल निकाल्ने वाइडेनको घोषणा

अमेरिका, १८ चैत । अमेरिकी राष्ट्रपति जो वाइडेनले भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम निकालेर बिक्री गर्ने घोषणा गरेका छन् । रुसबाट पेट्रोलियम आपूर्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्रीले सम्हाल्ने

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेसँगै उनले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक

काश्मिरमा गाडी दुर्घटनामा परी ९ जनाको मृत्यु, ४ जना घाइते

श्रीनगर, १८ चैत । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

नेपालगञ्ज, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग

संस्कृति लोप हुनबाट जोगाउनु पर्छ: राई

विराटनगर, १८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

सियोल, १८ चैत । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ। के टी- १ ट्रेनर जेट राजधानी सियोलबाट करिब

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

खाँदबारी, १८ चैत । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले

फिफा विश्वकप फुटबलको ‘ड्र’ आज हुँदै

काठमाडौँ, १८ चैत । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

बागलुङ, १८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि

नेपाल प्रहरीमा भावी आईजीपी को ?

काठमाडौँ, १८ चैत । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त,