Logo
समाचार
कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

झापा, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं.१ को अध्यक्षमा वासुदेव

नवलपुरका १० मतदानस्थल अति संवेदशील

नवलपरासी, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन

नेपालले मलेसियालाई दियाे २ सय २४ रनकाे लक्ष्य

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ । शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित

देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर-जयनगर रेलकाे उद्घाटन

नयाँ दिल्ली, १९ चैत । जनकपुर-जयनगर रेलको उद्घाटन भएको छ । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल

विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

कतार, १९ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको

जनकपुर-जयनगर रेल सेवा उद्घाटन हुँदै

जनकपुर, १९ चैत । जनकपुर-जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागेका हुन्

नेपाल बारको निर्वाचन सुरु

काठमाडौँ, १९ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज बिहान ८ः०० बजेबाट देशका ३५ मतदान केन्द्रमा सुरु भएको छ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौँ, १९ चैत । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका

इटहरीमा बम विस्फोट गराउने चार जना आरोपी सार्वजनिक

इनरुवा, १८ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराउने हिमाल सुरक्षा परिषद्का चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले