
लिस्वान, १७ चैत । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । सपथ ग्रहण समारोहमा

काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल

नानिङ , १७ चैत । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी

दमक, १७ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले

महेन्द्रनगर, १७ चैत । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

काठमाडौँ, १७ चैत । आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा

पाकिस्तान, १६ चैत (एएनआई) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको गठबन्धनमा रहेका केही दलले सरकारसँगको समर्थन फिर्ता लिए पछि खान सरकार संकटमा परेको छ । खान नेतृत्वको सरकार विरुद्ध संसदमा पेश

काठमाडौँ, १६ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको

भक्तपुर, १६ चैत । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक्ला एक्लै जाँदा आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने

काभ्रेपलाञ्चोक, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् । उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-५ कानपुरका