Logo
समाचार
श्रीलङ्कामा दैनिक १० घण्टा बिजुली कटौती

श्रीलङ्का, १६ चैत । श्रीलङ्कामा आजदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ । देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएको

लगातार तीन दिन घटेको शेयर बजार आज बढ्यो

काठमाडौँ, १६ चैत । यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव

पूर्वप्रधानमन्त्री ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, १६ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग

४० लाखभन्दा बढी युक्रेनीले देश छाडे: राष्ट्रसंघ

जेनेभा, १६ चैत । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ । युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४,

नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ, १६ चैत । त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । याेसँगै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थान उक्लिएको छ । मलेसियाको २ अंक छ भने

पत्रकारको नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु: स्वास्थ्यमन्त्री

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई नि:शुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना

इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

इजरायल, १६ चैत । मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँच मध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ। मङ्गलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३

भक्तपुरमा मतदाता एक लाख ८९ हजार

भक्तपुर, १६ चैत । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार

‘बी’ डिभिजन लिग: चर्च ब्वाइजको जीत

काठमाडौँ, १६ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ । सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ मृत्यु, ३३ जना घाइते

किभ, १६ चैत । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते