Logo
समाचार
भरतपुर महानगर प्रमुखमा पुन: माओवादीको दाबी

चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

नयाँ दिल्ली , १६ चैत । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्। ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडौँ, १६ चैत । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौँ, १६ चैत । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको

बिमस्टेकको पाँचौं शिखर सम्मेलन आजदेखि सुरू हुँदै

श्रीलंका, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान,

नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौँ, १६ चैत । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर

रुस-यूक्रेनबीचको पछिल्लो वार्ताले सकारात्मक उर्जा दियो: चीन

  चीन, १६ चैत । रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनले जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इस्तानबुलमा हिजो भएको दुई देशबीचको वार्ताले सकारात्मक

सर्वाेच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश रहेका थिए

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १५ चैत । हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । आइतवार ४१ र सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से मङ्गलवार १४ दशमलव २६ अङ्कले

शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल

काठमाडौँ, १५ चैत । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर-जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका