
काठमाडौँ, १३ चैत । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फकिएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव

सन्ना, १३ चैत । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने स्थायी युद्धविरामको सम्भावना प्रस्ताव

चितवन, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले निर्वाचनमा गठबन्धन आवश्यक हुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन आइतबार सानेपा पुगेका

किभ, १३ चैत । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन ।

काठमाडौँ, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ

वाशिंगटन , १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन्

काठमाडौँ, १३ चैत । नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता सुरु भएको छ । विदेश

काठमाडौँ, १३ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री

काठमाडौँ, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा