
लिमा , १५ चैत । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् । कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान

काठमाडौँ, १५ चैत । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको

जनकपुर, १५ चैत । धनुषाको सबैलामा गए राति भएको मोटरसाइकल दुर्घटनामा चार जना बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर

काठमाडौँ, १५ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता,

काठमाडौँ, १५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त

रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर अफ्नै तागतमा निर्वाचन लड्ने बताएका छन् । रोल्पामा सोमवार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘सकभर आफ्नै तागतमा निर्वाचन

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग निर्वाचन तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् । शुक्रबारदेखि जारी केन्द्रीय

काठमाडौँ, १४ चैत । त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको छ । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २

काठमाडौँ, १४ चैत । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच

काठमाडौँ, १४ चैत । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको