Logo
समाचार
दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

सोल, १३ चैत । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १३ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ, १३ चैत । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फकिएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

सन्ना, १३ चैत । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने स्थायी युद्धविरामको सम्भावना प्रस्ताव

चितवनमा कांग्रेसले माओवादीलाई भोट नदिने: केन्द्रीय सदस्य गुरुङ

चितवन, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन

संविधान र लोकतन्त्र संस्थागत गर्न गठबन्धन आवश्यक: उद्धव थापा

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले निर्वाचनमा गठबन्धन आवश्यक हुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन आइतबार सानेपा पुगेका

रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ

किभ, १३ चैत । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन ।

नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने

काठमाडौँ, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता

वाशिंगटन , १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन्

चीनका विदेश मन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १३ चैत । नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता सुरु भएको छ । विदेश