Logo
पत्रपत्रिका
विश्वविद्यालय पदाधिकारीविहीन

काठमाडौँ, १६ मंसिर । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त

सीके राउत र विमलेन्द्र निधिबीचको भेटवार्ताले दिएको सन्देश

काठमाडौँ, १५ मंसिर । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठडौँ, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ । उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा

एमालेको प्रारम्भिक समीक्षा ः स्वतन्त्रका कारण २५ देखि ३० सिट गुम्यो

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत)का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौँ, १४ मंसिर । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् । मंसिर ४ गते भएको प्रदेशसभा र

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

जनकपुर, १३ मंसिर । २०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी

काठमाडौँ, १३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ

कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौँ, १३ मंसिर । रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस

गठबन्धनलाई सुविधाजनक बहुमत

काठमाडौँ, १२ मंसिर । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी