Logo
पत्रपत्रिका
अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको च्याप्टर क्लोज

काठमाडौं, १२ असार । काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा

फोहोरको वर्गीकरण नगरे साउनदेखि ५ सय जरिवाना

काठमाडौं, १२ असार । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

काठमाडौँ, ११ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा

मतदाता नामावली दर्ता अब घरबाटै

काठमाडौँ, ११ असार । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

काठमाडौँ, ११ असार । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग प्रस्ताव गरेका छन् । एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको संकेत

काठमाडौँ, १० असार । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने

कामपाको बजेट करिब २५ अर्बको हुने

काठमाडौँ, १० असार । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ । देशैभरका स्थानीय तहमध्ये जेठो

पालिका अध्यक्षका छोरोले तोडफोड गरे सरकारी गाडी

विराटनगर, ९ असार । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् । ज्योतीले गाउँपालिकाको प्रदेश

बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता

काठमाडौँ, ९ असार । काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै