Logo
पत्रपत्रिका
पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

काठमाडौँ, ९ असार । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८र०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब

काठमाडौँ, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस

यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

काठमाडौँ, ८ असार । निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका

पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

काठमाडौँ, ७ असार । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू

डलर महँगिदा थपियो विदेशी ऋण भार

काठमाडौँ, ७ असार । अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल

काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ुदबदबाु कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे । बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई

बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव

काठमाडौँ, ७ असार । सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी

मानिसलाई आक्रमण गर्ने चार वटा बाघ नियन्त्रणमा

चितवन, ५ असार । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चार वटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको

मलमा छलैछल, किसानप्रति खेलवाड

काठमाडौँ, ६ असार । असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन । किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन् । तर, सरकार भने कानमा तेल