Logo
पत्रपत्रिका
बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

काठमाडौँ, २८ वैशाख । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, २८ वैशाख । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

काठमाडौँ, २८ वैशाख । सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

काठमाडौँ, २७ वैशाख । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन

काँग्रेस कार्यकर्ताद्वारा बाटो छेकेर आक्रमण, एमालेका चार जना घाइते

गोरखा, २७ वैशाख । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा काँग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

काठमाडौँ, २७ वैशाख । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन

पहाड उक्लदै मधेसवादी दल

काठमाडौँ, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई(मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन् । पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती

बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

काठमाडौँ, २६ वैशाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।

तीनथरी मतदाता फकाउँदै एमाले

काठमाडौँ, २६ बैशाख । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका

युक्रेनमा युद्ध, सगरमाथा आरोहणमा मित्रता

काठमाडौँ, २६ बैशाख । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण