Logo
पत्रपत्रिका
किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ यी ?

काठमाडौँ, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको

९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौँ, १ चैत । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर

नाम मात्रै ‘डिजिटल’ः लाइसेन्स लिन सास्ती

काठमाठौँ, १ चैत । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र

अन्तरिम आदेश दिन अस्वीकार, तत्कालका लागि जोगियो नेकपा एस

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ । यस

साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने

काठमाडौँ, ३० फागुन । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ । आयोगले साना

धुजाधुजा हुँदै पुराना अखबार

काठमाडौँ, ३० फागुन । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै

काठमाडौँ, ३० फागुन । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ । विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक

भारतमा रोकियो नेपाल आउने कोइला

काठमाडौँ, ३० फागुन । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो । रेलवेले रेक नदिएपछि

एमसीसीको ठेक्कामा नेपाली निर्माण कम्पनीलाई छैन सहज

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना

जसपाबाट सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

काठमाडौँ, २९ फागुन । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, सरकारमा