Logo
राजनीति
विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिदिन इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाण्डौ, २५ माघ ।   हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको

विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाण्डौ, २५ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयाे । प्रधानमन्त्री

दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाटोमा हिँड्याे : प्रचण्ड

काठमाण्डाै, २४ माघ ।  प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाटोमा हिँडेको आरोप लगाउनुभएको छ

आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने

काठमाण्डाै, २४ माघ ।  आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची

फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्छाैँ : सञ्चारमन्त्री गुरुङ

काठमाण्डाै, २३ माघ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताउनुभएको छ । काठमाण्डाैमा आज एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

काठमाण्डौ, २३ माघ ।  सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम

निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन गर्न पाउने गरी विधेयक दर्ता

काठमाण्डाै, २१ माघ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । अहिले प्राधिकरणले सेवा प्रदायक र नियामक दुवैको रूपमा काम गर्दा स्वार्थ बाझिएको र

भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छ : राजेन्द्र लिङदेन

काठमाण्डौ, १८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधि सभाकाे बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति

संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : देउवा

  काठमाण्डौ, १८ माघ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताउनुभएको छ । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, १८ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताउनुुभएको छ । आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उहाँले