Logo
राजनीति
मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ: प्रचण्ड

महोत्तरी, १९ मङ्सिर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने

संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन्छ: सभापति देउवा

काठमाडौँ, १९ मङ्सिर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले संघीयतालाई राम्रोसँग

‘एनसेलको स्वामित्व खरिद-बिक्री प्रक्रियामा अर्बौं घोटाला भएको अनुमान गर्न सकिन्छ’

ओखलढुंगा, १९ मङ्सिर । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको स्वामित्व खरिद-बिक्री प्रक्रियामा अर्बौ रूपैयाँ घोटाला भएको अनुमान लगाउन सकिने बताएका छन् । मंगलबार ओखलढुंगामा भएको पार्टीको कार्यक्रममा

एकीकृत समाजवादीकाे राष्ट्रिय महाधिवेशन जेठमा

काठमाडौैँ, १९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

महोत्तरी, १९ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । अध्यक्ष दाहाल बिहान

सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा

बाजुरा, १९ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे

पूर्व राजावादीहरुका नाममा चलखेल गर्न खोजियो ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा

वर्तमान सरकार चीनसँग सहयोग लिन डराउँछ: अध्यक्ष ओली

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । आज झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक

कम्युनिष्ट एकता आजको आवश्यकता ः महासचिव गुरुङ

रुकुमपश्चिम, १८ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको

वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ: अध्यक्ष ओली

कालिकोट, १७ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कएका ओलीले आज दैलेखको राकममा आयोजित