Logo
राजनीति
कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला

काठमाडौँ,  १६ पुस ।  नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनु भएको छ । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सरकारको नेतृत्व प्रधानमन्त्रीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसकै : नेता सिटौला

 काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री केपी ओली भए पनि नीतिगत नेतृत्व आफ्नो पार्टीले गरिरहेको बताउनु भएको छ । कांग्रेसले द्वन्द्वमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा

राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते बस्ने

काठमाडौं, १६ पुस ।  राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको

भीम रावल एमालेबाट निष्काशित, पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बन

काठमाडौं, १० पुस ।  नेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे र केन्द्रीय

सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

काठमाडौं, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने भएको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जनजीविकाका महत्वपूर्ण विषयलाई वर्तमान सरकारले सम्बोधन गर्न नसकेको भन्दै सातवटै

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्यसहित तीन जना मनोनीत

काठमाडौं, ८ पुस । राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले विभागको सदस्य सचिव र दुई जना सदस्य मनोनीत गर्नुभएको छ । उहाले पार्टीको विधानबमोजिम विभागको सचिवमा केन्द्रीय

राप्रपा बिर्तामोड नगर समितिको पद हस्तान्तरण समारोह सम्पन्न

झापा, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिको नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेको छ। बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित विशेष समारोहका बीच नयाँ नेतृत्वलाई पद हस्तान्तरण

राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा

मोरङ, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान

पालिका उपचुनावको परिणाम उत्साहजनक: माओवादी

काठमाडौँ, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले पालिका उपचुनावको परिणाम उत्साहजनक भएको र यसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल

ठुला पार्टीप्रति जनताको विश्वास गुमिसक्यो: राजेन्द्र लिङदेन

झापा, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दै गएकाले अव देशको नेतृत्व राप्रपाले गर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा पार्टीको नगर अधिवेशनलाई