Logo
राजनीति
यो भ्रष्टाचारीहरुको सरकार होः अध्यक्ष दाहाल

काठमाडौं, ८ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ । शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार

झापा एमालेमा मिसन ८४ केन्द्रित जिम्मेवारी

झापा, ५ भदौ । नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठकले पार्टीको मिसन ८४ लाई केन्द्रित गरी जिल्ला नेताहरूको कर्यविभाजन गरेको छ । पार्टीले एक वर्षभरी गर्ने कामको वार्षिक कार्ययोजना पनि

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छः सभापति लामिछाने

काठमाडौं, ५ भदौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपरान्ह १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो ।

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

नयाँदिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो

प्रधानमन्त्री ओलीले हिमताल विस्फोट र क्षतिबारे जानकारी लिनुभयो

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ

राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

काठमाडौँ, भदौ २ गते । राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ । आइतबार बसको

लोकतन्त्र अनुशासित समाज : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत होः अध्यक्ष दाहाल(भिडिओ)

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।