Logo
राजनीति
पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, ६ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज

चीन, ६ कात्तिक । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा

अर्थतन्त्र सबल भए मात्र देश बलियो हुन्छ: महासचिव पोखरेल

दाङ, ४ कात्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् । जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले

दसैँ नेपालीको साझा चाड ः अध्यक्ष ओली

झापा, ४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् ।

कोशीको मुख्यमन्त्रीमा कार्कीको नाम देउवाले सोधेपछि लिएँ: डा.कोइराला

विराटनगर, ३ कार्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सोधेपछि आफूले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीको नाम लिएको बताएका छन् । मुख्यमन्त्रीका लागि प्रदेश संसदीय दलका

एमालेले कात्तिक १४ गते चियापन गर्ने

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनले यही कात्तिक १४

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३०

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल प्रेस युनियन काठमाडौँले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउँछ: अध्यक्ष नेपाल

काठमाडौँ, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन: उपाध्यक्ष भुसाल

ललितपुर, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताएकी छन् । सो पार्टीको ललितपुर महानगर कमिटीले