Logo
राजनीति
राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ: सभापति लामिछाने

काठमाडौँ, २९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा

नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

काठमाडौँ, २९ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी

निर्वाचन प्रणाली बारे समीक्षा हुनुपर्छ ः नेता उप्रेती

काठमाडौँ, २९ असोज । “कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु

समाजवादीको जागरण अभियान ः झाँकीदेखि जनवादी गीत-संगीतसम्म

काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ । मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न

गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ः अध्यक्ष नेपाल

कर्णाली, २३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ ः सांसद झा

काठमाडौँ, २८ असोज । सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका

समाजवादी जागरण अभियान सफल ः अध्यक्ष नेपाल

कैलाली, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् । धनगढीमा शनिवलार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार

केही बनेको छ भन्ने सोच राख्न आवश्यक: महामन्त्री शर्मा

काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् । बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण: मुख्यमन्त्री कार्की

मोरङ, २७ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन: मन्त्री शर्मा

दाङ, २७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहो¥याएकी छन् । दाङको तुलसीपुर-१९ मा नेकपा (माओवादी केन्द्र)ले आज आयोजना