Logo
राजनीति
एमाले मधेस प्रदेश: पदाधिकारी सर्वसम्मत, अध्यक्षमा मण्डल

जनकपुरधाम, २६ असोज । नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा संविधानसभा सदस्य विचारी यादव, सचिवमा मनोज पौडेल, उपसचिवमा आरती

राप्रपाद्वारा कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे

कालापानी क्षेत्रमा मोदीले भ्रमण गर्दा सरकार किन मौन?: रावल

काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक जारी रहेको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी

आङबोलाई हस्ताक्षर दुरुपयोगको आरोप, सांसदको हस्ताक्षरसहित कार्कीको मुख्यमन्त्रीमा दाबी

विराटनगर, २५ असोज । कोशी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले नेकपा एमालेको सहयोगमा दाबी पेर गरेको छ । कोइराला पक्षका ८ र एमालेका

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रवि लामिछानेको माग

काठमाडौँ, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन

ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन: सभापति खतिवडा

काठमाडौँ, २५ असोज । संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय

आज एमाले मधेस प्रदेश अधिवेशन

जनकपुरधाम, २४ असोज । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

फाइल तस्बिर मकवानपुर, २३ असोज । बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश

राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ, २३ असोज । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११:१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान